• फाल्गुन १३, २०८२
  • No Comment
  • 18

प्रहरी चौकीभित्र २३ वर्षीया इन्स्पेक्टर मृत फेला

काठमाडौँ । हङकङको क्वुनतोङस्थित प्रहरी चौकीभित्र २३ वर्षीया प्रहरी निरीक्षक मृत अवस्थामा फेला परेकी छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी जिल्लाको गस्ती उपइकाइमा कार्यरत थिइन्। प्रारम्भिक विवरणअनुसार घटनास्थलमै उनको ज्यान गएको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको हङकङ प्रहरी बलले जनाएको छ।

ती निरीक्षकले गएको सेप्टेम्बरमा मात्र तालिम पूरा गरेकी थिइन्। घटनापछि प्रहरी आयुक्त जो चाउले सम्बन्धित चौकीको भ्रमण गरी आवश्यक निर्देशन दिएका छन्।

घटनाको कारणबारे आधिकारिक जानकारी सार्वजनिक हुन बाँकी रहेको छ।

सम्बन्धित खबर

जाडोयाममा हाडजोर्नीको समस्या किन बढ्छ?

जाडोयाममा हाडजोर्नीको समस्या किन बढ्छ?

काठमाडौं। जाडो मौसम सुरु भएसँगै हाडजोर्नीको समस्या भएका बिरामीहरूमा दुखाइ बढ्ने गरेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी आर्थराइटिस (हाडजोर्नी खिइने समस्या) बाट…

Casinos bedingungslos 2026 Kein Einzahlungs- & Einsatzlimit

Content Zahlungsmethoden Darf meinereiner Boni unteilbar Spielsaal ohne Bankverbindung einbehalten? Kein Kontoverbindung Kasino Prämie Verzeichnis Werden Casinos bloß Verifizierung zugelassen in…

Svart Jack Magin: Maximera Dina Vinstchanser på Smok Ace…

Inledning: Varför Denna Strategi Är Avgörande För Erfarna Spelare För den erfarne blackjack-spelaren är jakten på optimal strategi en evig strävan.…

Leave a Reply

Your email address will not be published. Required fields are marked *