• माघ १३, २०८२
  • No Comment
  • 71

बालेनसहित चार उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

आयोगले बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तथा स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी परेपछि उनीहरूविरुद्ध आयोगले छानबिन अघि बढाउँदै स्पष्टीकरण मागेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

आयोगले मंगलबार पत्र काट्दै सम्बन्धित उम्मेदवारहरूलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकाद्वारा सरकारी सवारी साधन बुझाउन निर्देशन

चौकुने गाउँपालिकाद्वारा सरकारी सवारी साधन बुझाउन निर्देशन

सुर्खेत। चौकुने गाउँपालिकाले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण तथा खर्च व्यवस्थापनका लागि सम्बन्धित कर्मचारीलाई सवारी साधन बुझाउन निर्देशन दिएको छ। गाउँ…
मिडियाविरुद्ध निकिता पौडेलको ५–५ करोड दाबी नपुग्ने फैसला

मिडियाविरुद्ध निकिता पौडेलको ५–५ करोड दाबी नपुग्ने फैसला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र पत्रकारविरुद्ध दायर गरेको गाली बेइज्जती…
ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

सुर्खेत । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *