• बैशाख ११, २०८२
  • No Comment
  • 128

शिक्षामन्त्री पन्तको आज शपथग्रहण

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

पन्तसँग यसअघि श्रम मन्त्री बनेको अनुभव छ ।

पन्तले अहिले शिक्षामन्त्रीको जिम्मेवारी पाउँदा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ९कान्छाराम० भने बर्खास्त भएका छन् । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि बुधबार पुनर्गठन भएको थियो

सम्बन्धित खबर

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं, २० फागुन । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न सुरु गरेको…

Play Immersive Roulette: Alles, was Sie wissen müssen

Immersive Roulette ist eine beliebte Variante des klassischen Roulette-Spiels, das in vielen Online-Casinos angeboten wird. Als erfahrener Spieler mit 15 Jahren…

Roulette Online Spielen Echtgeld: Ein Experte Ratgeber für Roulette…

Als erfahrener Copywriter mit 15 Jahren Erfahrung im Online-Roulette-Spiel, bin ich hier, um Ihnen einen Expertenratgeber über das Roulette online spielen…

Leave a Reply

Your email address will not be published. Required fields are marked *