• पुस २८, २०८१
  • No Comment
  • 18

सिन्धुपाल्चोकमा करेन्ट लागेर १ जनाको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चडी तार फेर्ने क्रममा करेन्ट लागेर मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको ।

सोही नगरपालिका–४ बस्ने तामाङको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *