• फाल्गुन १७, २०८२
  • No Comment
  • 35

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक सभापति बस्नेत कांग्रेसमा प्रवेश

 सुर्खेतराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई आइतबार कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित एक कार्यक्रममा स्वागत गरेका हुन्।

कांग्रेसका अनुसार बिक र बस्नेतसँगै रास्वपा परित्याग गरेका दर्जनौँ नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्। कार्यक्रममा बोल्दै नेताहरूले पार्टीको सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध भएर अघि बढ्ने बताएका थिए।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *