• फाल्गुन १३, २०८२
  • No Comment
  • 5

जाजरकोटकाे बसपार्क क्षेत्रमा गएराति आगलागी: ८५ लाखभन्दा बढी क्षति

जाजरकोट । भेरी नगरपालिका–४ शान्तीचौतारा बसपार्क क्षेत्रमा गएराति भएको आगलागीबाट करिब ८०–८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट कर्ण वलीको ‘सौरव एण्ड गौरव इलेक्ट्रोनिक्स तथा कपडा पसल’ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। साथै नजिकै रहेको ‘न्यु सिद्धार्थ गेस्ट हाउस’मा पनि आंशिक क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

स्थानीयका अनुसार जिल्लामा दमकलको अभावका कारण आगो नियन्त्रणमा लिन ढिलाइ हुँदा क्षति बढेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यस घटनापछि जाजरकोट उद्योग वाणिज्य संघले आपतकालीन बैठक आह्वान गरेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Casinos bedingungslos 2026 Kein Einzahlungs- & Einsatzlimit

Content Zahlungsmethoden Darf meinereiner Boni unteilbar Spielsaal ohne Bankverbindung einbehalten? Kein Kontoverbindung Kasino Prämie Verzeichnis Werden Casinos bloß Verifizierung zugelassen in…

Svart Jack Magin: Maximera Dina Vinstchanser på Smok Ace…

Inledning: Varför Denna Strategi Är Avgörande För Erfarna Spelare För den erfarne blackjack-spelaren är jakten på optimal strategi en evig strävan.…

Rocketplay Login Troubleshoot Common Connection Problems

Experiencing difficulties when trying to access your Rocketplay account can be frustrating. Whether you’re encountering login errors or page loading problems,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *