• भदौ १४, २०८१
  • No Comment
  • 139

गुल्मीमा चट्याङ लागेर २ जना घाइते

गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।  इस्मा गाउँपालिका वडा नं. ६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनिहरुलाई उपचारका लागि गुल्ममी अस्पतालमा लिईएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रा पनि मरेको छ ।

सम्बन्धित खबर

गुल्मीमा आगलागीबाट युवतीको निधन

गुल्मीमा आगलागीबाट युवतीको निधन

गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थितमा आगलागीमा परेर २५ वर्षीया जुनाको मृत्यु भएको छ। वडाध्यक्षका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले…
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

विगत चार महिनादेखि गुल्मीमा पटक पटक हवाई उडान अनियमित हुँदा यात्रुहरु समस्यामा परेका छन् । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *