• बैशाख २६, २०८२
  • No Comment
  • 19

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको समयमा गोदाममा लागलागि भएको हो । गोदाममा धुवाको मुस्लो देखेपछी स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
आगलागिको जानकारी पाए लगत्तै पुगेका स्थानिय शसत्र प्रहरी बल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकल एकैसाथ आगो नियन्त्रणमा खटिएका थिए ।

करिब साढे ३ घण्टा पछि नियन्त्रण लिएको सुर्खेत प्रहरीले जनाएको छ । आगलागिबाट गोदाममा रहेका बियर, तेल लगाएत अन्य खाध्यन्नका सामानहरु जलेर नष्ट भएका छन ।
गोदाममा विद्युत सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतीको विवरणको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *