• फाल्गुन १२, २०८२
  • No Comment
  • 28

निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौंनेपाल सरकार ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोग ले निर्वाचनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

सम्बन्धित खबर

Unlocking the Secrets: How to Spot a Trustworthy Online…

Thinking about trying your luck at an online casino in Ireland? It’s a fun way to enjoy games like slots, roulette,…

Spin to Win: Unveiling the 7 Wild Slot Strategy…

Introduction: Your Guide to the Reels Hey there, fellow Canadians! Thinking about dipping your toes into the exciting world of online…
सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता पछि पार्दै एमालेले अग्रस्थानमा

सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता पछि पार्दै एमालेले अग्रस्थानमा

 सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणनाको सुरुवाती चरणमा अग्रता लिएको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रस्थान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *