• चैत्र २०, २०८१
  • No Comment
  • 136

आन्तिरिक राजश्व कार्यालय सुर्खेतले १ अर्व ५ करोड राजश्व संकलन गर्यो

आन्तरिक राजश्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको फाल्गुनसम्म १ अरब ५ करोड राजश्व विभिन्न शिर्षकमा संकलन गरेको छ । भने चालु आवमा  १ अरब ४९ करोडको लक्ष्य  लिएको छ । जुन लक्ष्यको ७० दशमलव ३१ प्रतिशत हो, भने असारसम्म २ करोड ४७ करोडको लक्ष्य लिएको छ । साथै, चालु आर्थिक वर्षको ४५ प्रतिशत राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको असारसम्म मा ९२ करोड राजश्व संकलन भएको थियो । भने २ अर्ब ११ करोड लक्ष्य थियो रहेको थियो । जसमा ७९ प्रतिशत ५६ रहेको थियो ।

लक्ष्यको ७९.दशमलव ५६ भएको आन्तिरिक राजश्व कार्यालयका सुचना अधिकारी अम्मर थापाले बताउनुभयो ।

थापाका अनुसार, आयकर ४४ प्रतिशत, घर भाडा २८ प्रतिशत, व्याजकर ७५ , भ्याटकर ४४ प्रशत , अन्तशुल्क ७५, शिक्षा ३३८ प्रतिशत गरी विभिन्न शिर्षकहरुमा कर उठ्ने गरेको छ । साथै आजको मिति सम्म १ लाख ४९ हजार ३ सय १४ जना करदाता रहेका छन । भने गत आव भन्दा १३ हजार १ सय ६७ जना करदाता थपिएका छन ।

अझै पनि कर उठ्ने समय भएका कारण लक्ष्यसम्म पुग्ने अनुमान भएको थापाले बताएका छन ।
कर नर्तिने दाताहरुलाई विभिन्न स्किम दिएर कर तिर्न प्ररित गरिएको थापाले लाईका खबरलाई बताए ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *