• भदौ २५, २०८१
  • No Comment
  • 138

जुम्लामा चट्याङ लागेर ३ महिने बालिकाको मृत्यु

जुम्लामा चट्याङ लागेर ३ महिने बालिकाको मृत्यु भएको छ ।

तातोपानी गाउँपालिका- ७ निवासी तीन महिने बालिका स्वामिका रावतको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार तातोपानी-७ अन्तर्गत थुमलचौर पाटनमा चट्याङ परेको थियो । सो समयमा बालिकाकी आमा २१ वर्षीया कौशिला रावत भेडाबाख्रा गोठालो गएको बेला अचानक चट्याङ परेपछि बालिका गम्भीर घाइते भएकी थिइन ।

जिल्ला प्रहरीक कार्यालयले सोमबार बिहान ५ः४० बजे प्रहरीलाई घटनबारे जानकारी प्राप्त भएको बताएको छ । चट्याङका कारण कौशिलाका ८ वटा बाख्राहरू पनि मरेका छन ।

सम्बन्धित खबर

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…
यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *