• माघ ५, २०८१
  • No Comment
  • 53

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रम्तेललाई एमाले सुर्खेत जिल्ला कमिटीको कार्यालय वीरेन्द्रनगरमा नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीले आज स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा वैकल्पिक प्रदेश सदस्य रहेका रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए ।

रम्तेलले माओवादीभित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएको भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताएका छन् । रम्तेल सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं ३ का स्थायी वासिन्दा हुन ।
उनी धेरै पहिले देखि नै माओवादीभित्र रहेर काम गरिरहेका थिए । तर उनलार्इ पार्टिभित्र भएका त्रुटिहरू लार्इ निकाल्न समभ्व नभए पछि अाफै पार्टिबाट निस्किएकाे बताउछन

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *