ट्वीटरको सीईओबाट राजीनामा दिने तयारीमा एलन मस्क

thumb-5a030fb4

एलन मस्कले ट्वीट गर्दै सीईओबाट राजीनामा दिने घोषणा गरेका छन् । आफूले सफ्टवेयर र सर्भर टिम हेर्नका लागि सीईओबाट राजीनामा दिने उल्लेख गरेका छन् । उनले केहि समय अगाडी आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई सामाजिक संञ्जाल मार्फत आग्रह गरेका थिए । […]