गर्मीमा कुकुरहरू किन बढी रिसाउछन् ?

काठमाडौँ । नयाँ अनुसन्धानले गर्मीमा कुकुरहरू धेरै रिसाउने गरेको खुलासा भएको छ । गर्मी दिनमा कुकुरले टोक्ने घटना पनि बढेको अनुसन्धानले देखाएको छ । चिकित्सकका अनुसार जाडो र वर्षाको तुलनामा गर्मीमा कुकुरले टोक्ने घटना ११ प्रतिशतले बढी देखिएको छ । त्यसैगरी गर्मीले मानिसलाई पनि असर गर्छ । गर्मीमा उनीहरु पनि रिसाउने देखिएको छ । अमेरिकाको […]

जस्ले २७ वर्षसम्म अफिसमा एकदिन पनि विदा लिएनन्, अन्तिममा पाए ३ करोड पुरस्कार !

काठमाडौं । दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् । यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला […]

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले गरीन् एक अचम्मका विवाह । उक्त विवाहमा मण्डप पनि सजाइएको थियो, जन्तीहरु पनि आएका थिए तर दुलहा र पण्डित भने थिएनन् । २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँले आफैँसँग विवाह गरेकी छिन् । उनीले ११ जुनमा विवाह गर्ने भनेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरीनन् […]

अचम्म ! विश्वकै सबै भन्दा लामो जिब्रो भएको व्यक्ति, जस्ले गर्न सक्छ्न् यस्ता अचम्मका काम

इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ ।