प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति

माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’को सेयर मार्केट बारे दिएको अभिव्यक्तिका कारण सेयर बजारका लगानीकर्ताको सम्पत्ति सोमबार एक खर्ब १२ अर्ब रूपैयाँ नोक्सान भएको छ । प्रचणडले हिजो पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भएको बताएपछि पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) सोमबार 100अंक ओरालो लागेको छ । केहि समय यता बजार तिब्र गतिमा […]