जथाभाबी भन्नेलाई समीक्षाको कडा जवाफ

पुस २८, काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई जथाभाबी भन्नेलाई कडा जवाफ दिएकी छन् ।पछिल्लो समय गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएकी समीक्षाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आलोचना गर्नेहरुलाई कडा जवाफ दिएकी हुन् ।गायिका समीक्षाले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्नसमेत भनेर अनुरोध गरेकी छन् ।उनले […]