आज राष्ट्रिय भूकम्प दिवस

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । त्यही भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । नेपालमा भुकम्प आउँछ थाहा भएको कुरा हो र भुकम्प आउदा शहरमा सबैभन्दा चाहिने खुल्ला ठाउँ हो । सबैको ध्यान जाओस्, खुल्ला ठाउँ बिस्तार गरौ ,मास्ने काम पुर्ण रुपमा […]