पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने

भदौं २१, नवलपरासी पूर्व | किशोरी बलात्कारको अभियोगमा नायक पल शाह(पूणर्विक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति भर्नुपर्ने सजाय सुनाएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो । अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए […]
भारतीय एनिमेटेड कार्टोन ‘मोटु पत्लु’ अब नेपाली भाषामा

भदौ ९, काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो । नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक […]
हलनै नभएको जुम्लामा ‘प्रकाश’को प्रिमियर हुने

नेपालको दुर्गम ठाउँ मानिने जुम्लामा पहिलो पटक नेपाली फिल्मको प्रिमियर हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्लामा सिनेमा हल नभएकाले गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिए । ‘यो फिल्मको […]