आज आषाढ शुक्ल गुरु पूर्णिमा पर्व मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरीन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने हुन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा लेखेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णयक समितिका पूर्वअध्यक्ष […]