शिखर माबि रामघाटका कृषि अध्यनरत बिद्यार्थीलाई उद्यमशीलता बिकास तालिम

चैत्र १, सुर्खेत | भेरिगंगा नगरपालिका ११ रामघाटमा संचालित शिखर माध्यमिक बिद्यालयमा कृषि अध्यनरत ७० जना बिध्याथिको लागी उध्धमशिलता बिकास तालिम सुरु भएको छ। शिखर माविमा कृषिमा अध्यनरत ७० जना बिद्यार्थी मध्ये पहिलो चरणमा ३५ जना बिध्यार्थिलाई लाई यहि फागुन ३० देखि चैत्र ३ सम्म ४ दिने उध्धमशिलता बिकास तालिम सुरु भएको हो। बाकि ३५ […]
गुर्भाकोटमा तिन महिने सिलाई कटाई तालिम सुरु
फागुन ३, सुर्खेत | “उद्धम गरौ उद्धमी बनौ” भन्ने मुल नारालाई आत्मसाथ् गर्दै पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को पुरानो वडा कार्यालयमा सुरु भएको सिलाई कटाई तालिमको गुर्भाकोट नगरपालिका नगर उप-प्रमुख मैना बिकले उद्घाटन गर्नु भएको थियो। सिलाई कटाई तालिमको उद्घाटन गर्दै नगर […]
साझा बचत तथा ऋण सहकारी को १२ औं वार्षिक साधारण सभा सम्पन्न

पौष २३, सुर्खेत । वीरेन्द्रनगर वडा नं.६ स्थित साझा बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वीरेन्द्रनगर वडा नं.६ सिद्धार्थ सभा गृहमा सहकारीको १२र्औ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । साझा बचत तथा ऋण सहकारी संस्थाका सभा अध्यक्ष मदन बहादुर खड्काको अध्यक्षतामा सहकारीको १२औं साधारण सभामा प्रमुख अतिथि […]
सुर्खेत : मत्स्य र बंगुरपालनबाट मासिक डेढ लाख आम्दानी

पौष १४, सुर्खेत । आर्थिक अभावमा हानिदैँ ३ वर्ष विदेशिएर नेपाल फर्किएका ३४ वर्षिय दैलेखका युवाले मत्स्य पालन र बंगुरपालनबाट वार्षिक १८ लाख आम्दानी गर्दै आएका छ्न् । दैलेखको चामुण्डा विन्दासैनी वडा नं – १ का देवेन्द्र शाहीले बिदेशबाट फर्किएपछि सुरू गरेको मत्स्य पालन र बंगुरपालन व्यवसायबाट मनग्य आम्दानी गरीरहेका छ्न् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-३ […]