नेपाली सेनाले ४५०० जनाका लागि भर्ना खुलायो (सूचनासहित)

वैशाख ८, काठमाडौं । नेपाली सेनाले सैन्य पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कुल ४५०० जनाशक्ति माग गरेको हो । इच्छुक उम्मेदवारले जेठ ७ गतेदेखि विभिन्न २८ भर्ना केन्द्रमा आवेदन दिन सक्नेछन् । सुचना :
कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत रिक्त रहेका पदहरूको खुला […]