सुर्खेतका निजी विद्यालयमा एक हप्ता गर्मी बिदा

सुर्खेत । सुर्खेतका निजी विद्यालयहरू एक हप्ताकालागि बन्द हुने भएका छन् । गर्मी बढ्न थालेपछि निजी विद्यालयहरूले एक साताका लागि बिदा दिएका हुन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयहरूलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ । सोहीअनुसार नै विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन […]

गुर्भाकोटमा माबि स्तरिय निबन्ध प्रतियोगिताका बिजेता बिध्यार्थीलाई पुरस्कार वितरण

फागुन ३०, सुर्खेत । पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा “सार्बजनिक पुस्तकालयको महत्व” बिषयमा माध्यमिक बिद्यालय स्तरिय निबन्ध प्रतियोगिताका बिद्यार्थी लिई पुरस्कार वितरण गरिएको छ । गुर्भाकोट नगरपालिका भित्रका १६ वटा माध्यमिक बिद्यालय मध्य सुर्य ज्योति माबि मेहेलकुना ,देउती इङ्गलिस मिडियम स्कुल मेहेलकुना र नेपाल रास्ट्रीय माबि ज्यामिरे गरि ३ वटा बिद्यालयका ७ जना बिद्यार्थी सहभागी भएका […]

डायमण्ड अंग्रेजी ज्ञानशाला लेकबेशीको पन्ध्रौ बार्षिक उत्सब सम्पन्न

फागुन २६, सुर्खेत | शैक्षिक क्षेत्रमा अग्र स्थान बनाउदै आएको सुर्खेतको लेकबेशी नगरपालिका १ स्थित डायमण्ड अंग्रेजी ज्ञानशाला स्कुलले पन्ध्रौ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न भएको छ। बिहान ११ बजे भनिएपनि दिउसो १ बजे सुरु भएको बार्षिक उत्सब बेलुकी ६ बजे सम्म संचालन भएको थियो। डायमण्ड अंग्रेजी ज्ञानशाला स्कुलका प्रधानाध्यापक झक रजाली,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष […]

हाेराइजन एकेडेमी सुर्खेतले बिद्यार्थीलाई निःशुल्क भर्ना लिने

माघ ८, सुर्खेत । सुर्खेत हाेराइजन एकेडेमीले बिद्यार्थीलाई निःशुल्क भर्ना गर्न लागेकाे जनाएकाे छ । सरस्वती पूजा २०७९ काे अवसरमा हाेराइजन एकेडेमीले निःशुल्क भर्नाकाे व्यवस्था गरेकाे प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए । उक्त दिन आफ्ना नानिबाबुहरूलाई अक्षरारम्भ गराइ उनिहरूकाे भविष्य उज्ज्वल बनाउनका लागि समेत सम्पुर्ण अभिभावकलाई एकेडेमीले आग्रह समेत गरेकाे छ ।