मुगुमा अन्तरजातीय विवाह गरेमा एक लाख पुरुस्कार पईने

पुस ३०, मुगु । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति […]

कर्णाली प्रदेशसभा संसदलाई सुनचाँदी व्यवसायी संघ सुर्खेतको बधाई तथा सम्मान

पौष २३, सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले कर्णाली प्रदेश सभाका नवनिवार्चित प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान गरेको छ । संघले वीरेन्द्रनगरमा एक कार्यक्रम आयोजिजना गर्दै कर्णाली प्रदेशसभामा दलित समुदायबाट निर्वाचित ४ जना संसदहरूलाई बधाई तथा सम्मान गरेका हुन् । प्रदेशसभा का लागि समानुपातिकबाट निर्वाचित उर्मिला विश्वकर्मा, गोमता विश्वकर्मा, लक्ष्मि सुनार र प्रत्यक्ष हुम्ला […]

वन क्षेत्र अतिक्रमण हटाउन चामुन्डाबिन्द्रासैनि नगरपालिकाकाे ७ दिने अल्टिमेट

पुस २२, दैलेख / रंग शाही दैलेखको चामुन्डाबिन्द्रासैनि नगरपालिकाले बन अतिक्रमण हटाउने भएकाे छ । नगरपालिकाले बन अतिक्रमण हटाउन ७ दिने सार्वजनिक सुचाना समेत जारी गरेकाे छ । नगरपालिका भित्रका सबै वडाहरूमा ब्यक्तिगत प्रयाेजनका लागि अतिक्रमण गरेकाे बन क्षेत्र खाली गर्न ७ दिने सुचना जारी गरेकाे हाे । नगरपालिकाले वडा न.१ देखि ९ सम्म्का बन […]

दलित समुदायले अब आफूले चाहेको जात परिवर्तन गर्न मिल्ने

दलित समुदायका १६ बर्षभन्दा कम उमेरका बालबालिकाले अब आफूले चाहेको जात परिवर्तन गर्न पाउने भएका छन् । राष्ट्रिय दलीत आयोगद्वारा प्रकाशित दलीत जाती अनुसूची विवरणमा उल्लेख भएका सबै जातजातिले आफ्नो थरलाई परिवर्तन गर्न पाउने भएका हुन् । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चिकरण विभागले जारी गरेको विज्ञप्तिमा १६ वर्ष भन्दा मुनिका दलीत बालबालिकाले दलीतभित्रका थर […]