मान्म कोटबाडा जाेड्ने केवलकारको अन्तिम रिपोर्ट सार्वजनिक

फाल्गुन १७, कालिकोट । सदरमुकाम मान्म र सुनथराली बिमानस्थल कोटबाडा जोड्ने केवलकारको अन्तिम रिर्पोट सार्वजनिक गरिएको छ । डिपिआर तयार गर्ने गुणराज ढकालले कार्यक्रममा सहभागी भएका जिल्ला स्थित सरोकारवालाहरुलाई जानकारी गराउदै सो रिर्पोट सार्वजनिक गर्नुभएको हो । कार्यक्रमका सहभागीहरुले केवलकारका बिषयमा थुप्रै प्रश्नहरु समेत गरेका थिए । प्रश्नहरुको जवाफ सहजकर्ता ढकालले प्रष्ट पार्नुभएको थियो भने […]