नेपाली महिलालाई बलात्कारपछि भारत लैजान खोज्ने २ भारतीय पक्राउ

बलात्कार पछि नेपाली एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई जना भारतीय पक्राउ परेका छन् । पीडित महिलासहित एक नाबालिकालाई भारत लैजाँदै गर्दा सीमा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरूलाई दुई भारतीय नागरिकले होटलमा जबर्जस्ती करणी गरेपछि भारतीय कोठीमा बेच्नका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरी दुई भारतीय नागरिकलाई पक्राउ गरेको […]

हत्या गरेर श्रीमानको शव शौचालयमा पुरेको पाँच वर्षपछि भेटियो मानव कंकाल, श्रीमती र छोरा प्रकाउ

माघ १८, सुर्खेत । जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ । श्रीमतीले हत्या गरेपछि शौचालयको खाडलमा गाडेको शव अहिले फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । २०७४ पुस, ३० मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ […]

दाङमा ब्राउनसुगरसहित ३ जना पक्राउ

पुस २२, सुर्खेत । दाङको विभिन्न ठाउँबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ परेका छन् ।बिहीबार जिल्लाका विभिन्न स्थानमा अनुगमन गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजन गौतमले बताएका छन् ।गौतमका अनुसार बिहीबार २ बजे लमही नगरपालिका-४ अर्नवा र बुधबार बेलुका साढे ५ बजे घोराही उपमहानगरपालिका-१८ फुटबल […]

चोरलाई पक्राउ गर्न जादा प्रहरीमाथि नै तातो पानी र खुर्सानी प्रहार

पुस २१, सुर्खेत । जीतपुरसिमरा उपमहानगरपालिका ७ मदरसा टोलमा मंगलवार राति भएको चोरीको घटनमा आरोपीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई भगाउन परिवारका सदस्य र आफन्तले तातो पानी, खुर्सानीको धुलो र ढुङ्गामुढा प्रहार गरेका छन ।नसरुदिन देवानको घरमा मंगलवार राति चोरी गरेको आरोपमा स्थानीय रिजवान खातुनलाई पक्राउ गर्न पुगेको इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरबाट पुगेको प्रहरी […]

मोरङमा एक अस्पतालकासञ्चालक नर्सलाई जबरजस्ती करणी गरेको अभियोगम पक्राउ

पुस २१, सुर्खेत । मोरङमा आन्तरिक तथा आर्थिक किचलोबाट बन्द भएको विराटनगरको एक अस्पतालका सञ्चालक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा विराटनगरको अस्पताल चौकस्थित सञ्जिवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिकासञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरी आइतबार अदालतमा पेश गरेको हो ।सोही अस्पतालमा कार्यरत २७ वर्षीय […]