रणवीरलाई आयो ‘न्युड फोटोसुट’ को अफर

साउन, २० गते, नयाँ दिल्ली | भारतीय अभिनेता रणवीर सिंहलाई एकफेर फेरि न्युड फोटोसुटको अफर आएको छ । जनावरको अधिकारको लागि काम गर्ने संस्था पेटा इन्डियाले आफ्नो एक क्याम्पेनको लागि उनलाई चिठी पठाएको छ । यसअघि रणवीरले एक विदेशी म्यागाजिनको कभर बनाउनको लागि न्युड फोटोसुट दिएका थिए । त्यसले उनलाई निकै विवादमा तानेको थियो । […]