चिसो मौसममा देखापर्ने स्वास्थ्य समस्या र बच्ने उपाय

देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । चिसो बढेसँगै पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने र तराईमा पनि बिहान र बेलुकाको समयमा हुस्सु लाग्ने गरेकोे छ । जसका कारण अत्याधिक चिसोले मानिसमा धेरै स्वास्थ्य समस्या देखा पर्छन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ । […]

प्रतिकूल मौसमका कारण कर्णालीमा हवाई उडान प्रभावित

प्रतिकूल मौसमको कारण कर्णाली विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन सकेको छैन । विगत दुई दिनदेखि हवाई सेवा प्रभावित हुँदा नागरिक समस्यामा परेका छन् । प्रतिकूल मौसमका कारण कर्णालीमा हवाई उडान प्रभावित प्रदेशका जिल्लामा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेकाले हवाई सेवा नियमित हुन नसकेको हो । डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा […]

यस्तो छ आजको मौसम

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा नेपाल नजिकै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली […]

आजको मौसम : यी दुई प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना […]

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै | आज हिजोअस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । तर, मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अति ठूलो वर्षाको सम्भावना नरहे पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन मौसमिवद्को आग्रह […]

बर्दियामा भारी वर्षा : गाउँहरू डुबानमा

बर्दिया । बर्दियामा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्रीचेपाङमा […]

अवरल बर्षा : सुर्खेत जिल्ला प्रशासनले जारी गर्यो अलर्ट, उच्च सर्तक रहन आग्रह

सुर्खेत । हिजो शनिवारदेखि देशभर बर्षा बढेसँगै सुर्खेतमा पनि अविरल बर्षा भईरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदुरपश्चि प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ। बर्षा बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अलट जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको अलर्ट अनुसार बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, […]

आजको मौसम : अधिकांस ठाउँमा भारी वर्षाको सम्भावना

न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, […]

भोलिदेखि धेरै वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसमविदले शनिबारदेखि मनसुन पुनः सक्रिय हुने बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ । त्यसको विस्तृत जानकारीसहित पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी […]

५ प्रदेशमा हल्कादेखि मध्याम बर्षाको सम्भावना, २ प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । देशसका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना समेत रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि […]