
सुर्खेत । भारतको हैदरावादमा भएको सातौं दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगितामा काश्यपदक बिजेता अभिषेक थापालाई भेरिगंगामा अभिन्नदन गरिएको छ । गंगामाला आईटीएफ तेक्वोंदो दोजाङ्ग भेरिगंगा सुर्खेतका खेलाडी अभिषेक थापाले ५५-६०के ०जी ०तौल समुहमा विभिन्न देशका खेलाडीहरू प्राजित गरी काश्यपदक जित्न सफल भएका हुन् ।

उनले प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
यसै उपलक्षमा उनलाई सम्मान स्वरुप सुर्खेतको भेरिगंगामा नागरिक अभिन्नदन गरिएको छ ।

उनको यस सफलतामा भेरिगंगा खेलकुद विकास समितिका अध्यक्ष पुष्पा नेपाली, भेरिगंगा स्पोर्ट कल्वका अध्यक्ष मनोज राना, समाजसेवी रामराज खड्का, जेसिस प्रतिनिधि गणेश वलि, छिन्चु दोजाङ्गका प्रक्षिक्षक तिमोथि बि क, संयुक्त यातायात प्रमुख र प्रमुखहरू, समाजसेवी, बुद्धिजीवी र खेलप्रेमीहरूको उपस्थितिमा बजार परिक्रमा गराई नागरिक अभिन्नदनसहित सम्मान गरिएको कर्णाली प्रदेशका प्रमुख प्रक्षिक्षक नन्द बहादुर बि .क.ले जानकारी दिए ।

सुर्खेत । भारतको हैदरावादमा सम्पन्न भएको सातौं दक्षिण एसिया आईटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी अभिषेक थापाले विभिन्न देशका खेलाडीहरूको प्राजित गर्दै काश्यपदक जितका साथै भेरिगंगामा अभिन्नदन प्राप्त गरेका छन्।
उनको यस सफलतामा भेरिगंगा खेलकुद विकास समितिका अध्यक्ष पुष्पा नेपाली, भेरिगंगा स्पोर्ट कल्वका अध्यक्ष मनोज राना, समाजसेवी रामराज खड्का, जेसिस प्रतिनिधि गणेश वलि, छिन्चु दोजाङ्गका प्रक्षिक्षक तिमोथि बि क, संयुक्त यातायात प्रमुख र प्रमुखहरू, समाजसेवी, बुद्धिजीवी र खेलप्रेमीहरूको उपस्थितिमा बजार परिक्रमा गराई नागरिक सम्मानगरेका छन्।
यस उपलक्ष्यमा कर्णाली प्रदेशका प्रमुख प्रक्षिक्षक नन्द बहादुर बि .क.ले उनको सफलतामा आफ्नो शुभकामना प्रकट गरेका हुन्।