
काठमाण्डाै | एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ सँगकाे खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कुशलले ३३ बलमै अर्धशतक बनाउँदा ८ चाैका र २ छक्का प्रहार गरे ।

नेपालले यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य पछ्याइरहेकाे छ । ताजा अवस्थामा नेपालले १० ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर ७३ रन बनाएकाे छ ।