प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल खेलमा आज नेपालले भुटानसँग प्रतिस्प्रधा गर्दै

चैत १४, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत खेलमा नेपालले आज भुटानसँग प्रतिस्प्रधा गर्दैछ ।

काठमाडौको दशरथ रंगशालामा साँझ ६ बजे देखि हुने यो खेल लिग चरणको अन्तिम खेल हो ।

यस अघि नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो भने भुटान लाओससंग २-१ ले हारेको थियो ।