
फागुन ३०, सुर्खेत | उत्तरगंगा ई.मी. कर्णाली स्कूल ले वार्षिक खेलकुद उत्सव-२०७९ अन्तर्गत पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रम को सभाध्यक्ष मा विद्यालय का निर्देशक सुवास अधिकारी रहेका थिए ।उक्त समाहारोह बाट विभिन्न विधाका खेलाडीहरु पुरस्कृत भएका छन् ।जसमा “हाउस अफ ऐयर-२०७९” प्रथम पुरस्कार “ब्लु हाउस” ले प्राप्त गरेको छ ।सभाध्यक्ष अधिकारीले विजयी विद्यार्थी खेलाडीहरु लाई बाधाई तथा शुभकामना प्रदान गरेका थिए ।तस्वीरमा हेर्नुहोस् ।





