दैलेखको छामघाट खोलामा डुबेर एक जनाको मृत्यु

दैलेखको भैरवी गाउँपालिका स्थित छामघाट खोलामा डुबेर एकजनको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नं. ३ सालपानिका १९ बर्षिय ज्ञानु बि.क.को पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उनि विद्यालय विदाको समय पारी साथिहरुसँग पौडी खेल्न गएकाे स्थानियले बताएका छन् ।