
मानव जीवनका लागि नभइनहुने पानी आवश्यकता भन्दा बढी पिउने गरेमा अनेकौ बेफाइदा हुने गर्छ । जुन चिज नि आवश्यकता भन्दा बढि खाने गरेमा यसले समस्या निम्तयाउछ । यसैले हामीले सबै खानेकुरा ठिक्क मात्रामा मात्र खानु पर्छ ।

आवश्यकता भन्दा बढि पानी पिउनुका बेफाइदा यसप्रकार छनः
ड्ड पानी धेरै खानेगरेमा पेट फुल्लिने
ड्ड वान्ता हुने
ड्ड टाउको दुख्ने
ड्ड मिर्गौलाले राम्रो सँग काम गर्न नसक्नु
ड्ड धेरै पानी पिउँदा शरीरमा रगत बढ्छ गर्ई हृदयघात हुन सक्ने
ड्ड कलेजो कमजोर हुनु
ड्ड मस्तिष्कका कोषिका सुन्न्निे
ड्ड तौल बढने

हामीले कुनै पनि चिज आवश्यक भन्दा बढि खायौ भने अनेकौ समस्या देखा पर्छन यसैले हामीले आजै देखि २४ घण्टाभित्र ३ लिटर पानी पिएर स्वस्थ्थ बनौ ।