वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें

असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् ।

आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा नं. ८ स्थायी घर भएकी जानुका खड्का गम्भिर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरीका अनुसार स्कुटिलाई ठक्कर दिने मोटरसाइकल चालक फरार छ्न् ।

घाईतेको जानुका खड्काको खुट्टा भाचिएको र कुममा चोट लागेको छ ।

अहिले घाईतेको कर्णाली ट्रमा कियरमा उपचार भईरहेको छ ।

भनें फरार मोटरसाईकल चालकको खोजि कार्य भईरहेको छ ।