Search
Generic filters

दैलेखमा मोटर साईकल चोर्ने ४ पक्राउ

असार ७, दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोला बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, २० वर्षीय रितिक शाही, २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका–४ बस्ने १६ वर्षीय किशोर छन् । आरोपीहरुले भुपेन्द्रको घरमा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरबाट क.प्र.०२–००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडेर चोरीको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले चोरी आरोपमा बिनोदलाई नियन्त्रणमा लिएको थियो । उनको बयानका आधारमा ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलीले थप ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । रितिक पैदल हिँडिरहेको अवस्थामा तथा किशोर र दिनेश भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी
ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गएराति १ देखि २ बजेको बीचमा मूर्ति चोरी भएको छ । दुई फिट अग्लो र डेढ फिट चौडाइ भएको मल्लकालीन मूर्ति चोरिएको इन्द्रबाजा खलक काशी महर्जनले बताए...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters