Search
Generic filters

रुकुमपूर्वको भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

असार ६, काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना भएको छ। घटनामा ५ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रुकुमपूर्व गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो भूमे गाउँपालिकाको वडा नम्बर ३ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए ।

उनका अनुसार घाइतेहरूलाई हेटौँ पठाइएको छ ।

सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको उपाध्यक्ष श्रेष्ठले बताए । ती यात्रु क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार काठमाडौं–हेटौँडा सडकखण्ड अवरुद्ध भएको छ । सबैसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको श्रेष्ठले बताए ।

मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर १० की एक महिलाको मृत्यु
साउन २० गते, सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल्ले एक ठक्कर दिदाँ एक महिलाको मृत्य भएको छ । वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकै बाटो काट्ने क्रममा लु. ८५ ख १६६ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ घाईते भएकी...
पुरा पढ्नुहोस् ..
सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । सुर्खेतको गुर्भाकोट गाउँपालिका नजिक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो । गुर्भाकोट नगरपालिका-९ स्थित भालुखोला...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters