नागरिकता विधेयक खारेजीको मागमा राप्रपाको प्रदर्शन

भदो १०,सुर्खेत । काठमाडौंमा आज माइतीघरदेखि बानेश्वरसम्म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गरेको छ ।