Search
Generic filters

कोरोना संक्रमित भएका ४४ जनाको आईसीयुमा उपचार हुँदै

नेपालमा कोभिड–१९ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा आईसीयुमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

संक्रमणका कारण ४४ जनाको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, आइसोलसनमा १६२ जना बसेको छन् भने संस्थागत आईसोलेशनमा ५ हजार ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ७६० जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल फेरि पनि अहिले नेपालमा कोभिड–१९ को संक्रमितता बढी रहेको छ।

बालेनको अग्रता कायमै : स्थापित र सिर्जना २० हजार मतले पछाडि
मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पार्दै निरन्तर अग्रता कायम राखेको हुन् ।
पुरा पढ्नुहोस् ..
गगन थापाको ३० नम्बर वडामा काँग्रेसका उम्मेदवार दोब्बर मतले विजयी
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट खाता खोल्न सफल भएको छ । महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस विजयी भएको छ । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters