Search
Generic filters

डुङ्गेश्वर गाउँपालिकामा काँग्रेस र माओवादीबाट २२ जना नेकपा एमालेमा प्रवेश

दैलेख । नेपाल कम्युनिष्ट पार्टी(एमालेमा) कर्णाली प्रदेश कमिटी सदस्य तथा गुराँस गाउँपालिका अध्यक्ष टोप बिसी पार्टि प्रवेश गराउँदै

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा विभिन्न पार्टि परित्याग गरी २२ जना नेपाल कम्युनिष्ट पार्टी(एमाले) प्रवेश गरेका छ्न् । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा शनिबार आयोजित नेकपा एमालेको पार्टि प्रवेस कार्यक्रममा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरी २२ जनाले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रबेसीलाई नेपाल कम्युनिष्ट पार्टी(एमालेमा) कर्णाली प्रदेश कमिटि सदस्य तथा गुराँस गाउँपालिका अध्यक्ष टोप बिसीले खादा लगाईदिएर पार्टीमा स्वागत गर्नुभएको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस र माओवादी केन्द्र परित्यागगरी नेकपा एमालेमा प्रवेश गर्नेहरुमा पूर्णकला थापा, तिला दमाई, शान्ता गुरुङ्, प्रम बि.क, डिल ब. ठकुरी, तेज बहादुर थापा, पार्वती खत्री, प्रेम बहदुर पुन मगर, छविलाल बुढामगर, गुम्पन्धव्ज रोकामगर, भुपेन्द्र बुढामगर, रामसिह ठकुरी, पुर्ण बहादुर बुढा, अनिता कार्की, झुमासिह हमाल, सुर्य बहादुर रावल, बम बहादुर रावल, प्रेम बहादुर कार्की, गगन बहादुर कार्की, महेन्द्र बहादुर कार्की, सिउरे जैसी रहेका छ्न् ।

यस्ता छ्न् गुराँसलाई समृद्व गुराँस बनाउने एमालेका चुनावी एजेण्डा
गुराँस गाउँपालिकाको एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा कुधिरहेका छ्न् लगाइरहेका छ्न् ।
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters