Search
Generic filters

अमेरिका भ्रमणमा रहेको पहिलो अभ्यास खेलमा नेपाल राष्ट्रिय क्रिकेट टिम अल स्टार्ससँग चार विकेटले पराजित

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएका छन् ।

अल स्टार्सको जितमा विपुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरेका छन् । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारी सहित अल स्टार्सलाई सहज जित दिलाएका छन् । नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चिदै पाँच विकेट लिन सफल भएका छन् ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।

नेपालले त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्ने भएको छ ।

नेपालमा पाकिस्तानी व्यापार मेला आयोजना गर्ने पाकिस्तानी व्यवसायीको चाहना
नेपालमा व्यवसाय विस्तार गर्न पाकिस्तानी व्यवसायीलाई राजदूत अधिकारीको आग्रह पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानी गर्न र व्यवसाय विस्तार गर्न पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले आग्रह गरेका छन्।...
पुरा पढ्नुहोस् ..
टर्कीले नेपाल र भारतबाट आउने यात्रीका लागि जारी गर्‍यो दिशानिर्देश
नेपाल र भारतबाट टर्की जाने यात्रीले यात्राभन्दा ७२ घण्टा अघि आरटी–पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गनुपर्ने दिशानिर्देश जारी गरेको छ । भारतस्थित टर्कीको दूतावासले ट्वीट गरेर विश्व स्वास्थ्य संगठनद्वारा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters