Search
Generic filters

राष्ट्रपति भण्डारी सुर्खेतमा, भोलि बाजुरा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । भोलि सुदूरपश्चिमको बाजुरा पुग्नुपर्ने कार्यक्रममा उपस्थित हुन् भण्डारी आज सुर्खेत आएकी हुन् ।

पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सुर्खेत आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छ्न् ।

राष्ट्रपति भण्डारी सुर्खेतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भने हुने छैनिन् ।

कार्कीले भने, ‘उहाँको आज सुर्खेतमा बसाई हुने तालिका छ, सुर्खेतमा उहाँ सहभागी हुने कुनै पनि कार्यक्रम तय भएको जानकारी छैन,‘भोलि बडीमालिका जाने भन्ने जानकारी मात्र आएको छ ।’

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters