Search
Generic filters

रुपन्देहीे भलवारीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी

भलवारीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ । आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा दुईवटा ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुँदा लु.२ख २६५६ र लु.२ख ५६८५ नम्बरको टयाङ्करमा पूर्ण क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी हुनुको कारण खुल्लेको छैन । आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रणमा खटिएका थिए ।

४२ तले चिनियाँ भवनमा भीषण आगलागी
भदौं ३१, काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण...
पुरा पढ्नुहोस् ..
मूल्यवृद्धि पछि पनि निगम मासिक ४ अर्ब ७० करोड घाटामा
photo : phothttp://noc.org.np/about काठमाडौँ । गएराति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters