Search
Generic filters

ग्यास बोकेको बुलेटमा आगलागी नारायणगढ-मुग्लिन सडक खण्ड बन्द

काठमाण्डौ
आज शुक्रवार दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएपछि सम्भावित क्षति कम गर्नका लागि नारायणगढ-मुग्लिन सडक खण्ड बन्द गरिएको प्रहरीले जानकारी दिएको छ । ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ-मुग्लिन सडक खण्ड बन्द भएको छ ।

पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्याँस लिकेज भएको हुन सक्ने र जोखिम बढाएकाले सडक खण्ड बन्द गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । अवस्था पूणर्रूपमा सुरक्षित भएपछि मात्र सडक सञ्चालनमा आउने प्रहरीले जानकारी दिएको छ ।

अहिले दुई तर्फी नै गाडी नचल्दा सडकमा गाडीको लामो लाइन लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्णरूपमा नियन्त्रणमा नआउञ्जेलसम्म सचेत बन्ने सबैलाई आग्रह गरेको छ ।

४२ तले चिनियाँ भवनमा भीषण आगलागी
भदौं ३१, काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण...
पुरा पढ्नुहोस् ..
दाङको तुलसीपुरमा जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु
दाङ । दाङ तुलसीपुर महानगरपालिका – 5 ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगलागी हुदाँ ५ जनाको ज्यान गएको छ । मध्यरातमा फुटवेयर जुत्त-चप्पल गोदाम रहेको चार तले घरमा आगलागी भई ५ जनाको मृत्यु...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters