Search
Generic filters

नेपालमा भन्दा भारतमा सस्तो पेट्रोलियम पदार्थको मूल्य

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य महँगो भएको छ । विगत लामो समय देखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने भारतको भन्दा महँगो भएको छ ।

नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो रहेको छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भएको छ । जुन, नेपालमा भने प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ बडि रहेको छ ।

रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ रहेको छ भने नेपालमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ रहेको छ । भारतको तुलनामा प्रतिलिटर ९.५६ रुपैयाँले बढी रहेको छ । भारतले पछिल्लो समय निरन्तर पेट्रोलियमको मूल्य घटाइ रहेको छ ।

भारत सरकारले भर्खरै डिजेल/पेट्रोलमा लाग्दै आएको अन्त शूल्क घटाएको थियो । जसले नेपालको तुलनामा भारततर्फ पेट्रोलियमको मूल्य सस्तो रहेको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters