Search
Generic filters

काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी

काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) निर्वाचीत भएको छ । एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी ३ हजार १२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाएका छन् ।
महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला निर्वाची भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला निर्वाचीत भएका छन् ।
महानगरको अन्तिम मतपरीणाम आउन बाँकी नै छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

धोबीखोलामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला
काठमाडौँ । धोबीखोला कोरिडोरको नजिकै एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोरको डङगुरमा फोहोरसँगै शव भेटिएको हो ।शव रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि भेटीएको थियो...
पुरा पढ्नुहोस् ..
प्रि ओपनमा ११.६३ अंक बढ्यो नेप्से
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता सेयर खरिदबिक्री...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters