Search
Generic filters

दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा हिजो बेलुकी बस दुर्घटनामा परि मृत्यु भएका चारै जनाको सनाखत

दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुने चारजनाको सनाखत भएको छ ।

दैलेखकै दुल्लु नगरपालिका ९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका ३ का ३५ वर्षीय ज्ञान बहादुर बम र कालीकोटकै पचालझरना गाँउपालिका ३ का ६० वर्षीया धनकला शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी धनकलाको उपचारको क्रममा र बाँकी तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते यात्रुलाई उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको छ । घाइते मध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

मुगु बाट नेपालगञ्ज तर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको बस हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

एमाले दैलेखले जिल्ला अधिवेशन आज
सुर्खेत ।नेकपा एमाले दैलेखले आफनो जिल्ला अधिवेशन पुनः सुरु गर्ने भएको छ । अधिवेशनका लागि बुधबार बिहान आठ बजेदेखि मतदान सुरु गरेको थियो ।यस अघी पुसमा भएको अधिवेशनको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१...
पुरा पढ्नुहोस् ..
बसभित्रै पार्टी, डिस्को र बार
काठमाडौं । हामीमध्ये धेरैलाई बसमा यात्र गरिरहँदा बसभित्र पनि डिस्को बार हुन्छ र यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters