Search
Generic filters

रवीन्द्र मिश्र भन्छन् – अब फिल्म खेल्छु

काठमाडौँ | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका खुलाएका छ्न् ।

अध्यक्षबाट राजीनामा दिएपछि अब के गर्छन् भन्ने धेरैको चासो छ । यसबारे उनी आफैले स्पष्ट पारेका छन् । आज बिहवार बिहानै फेसबुकमार्फत उनले अब के गर्ने भन्ने संकेत गरेका छन् ।

‘मेरो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन,’ पुन: राजनीतिमै रहने संकेत गर्दै उनले लेखेका छन्, त्यसका लागि विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु ।’

यसका साथै उनले अब कविता, किताब र सिनेमा समेत खेल्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । ‘साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला !’ उनले भनेका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters