Search
Generic filters

भारतमा गरिबीका कारण सुसाइड नोट लेखेर दुई छोरीसहित आमाले गरिन् आत्महत्या

दिल्ली,
एजेन्सी,
दिल्लीको ब्यस्त शहर वसन्त विहार क्षेत्रमा शनिबार राति एक महिलाले आफ्ना दुई छोरीसहित आत्महत्या गरेको पाइएको छ । दिल्ली प्रहरीका अनुसार एक ५० वर्षीया महिलाले आत्महत्या गर्न फ्ल्याटमा आगो बालेर भ्mयाल ढोका थुनेर आत्महत्या गरेकी छिन् । प्रहरीले कोठाबाट सुसाइड नोट पनि फेला पारेको छ ।
फ्ल्याटका सबै ढोका र झ्यालहरू प्लास्टिकले बेरेर टेप लगाएर हावा बन्द गरिएको थियो । र सिलिन्डरको नब खुला थियो । नजिकै जलिरहेको चिमनी पनि भेटिएको थियो । कोइलाको धुवाँका कारण कोठामा विषालु कार्बन मोनोअक्साइड ग्यास निस्किएर तीनै जनाको निसास्सिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मञ्जु नाम गरेकी ति महिला लामो समयदेखि बिरामी थिइन् र ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा रहेको स्थानियले बताएका छन् ।

सुसाइड नोटमा उनले लेखेकी छिन, कोठामा घातक ग्यास भरिएको छ । कोठा अत्यन्त घातक कार्बन मोनोअक्साइड ग्यासले भरिएको छ, यो ज्वलनशील छ । कृपया झ्याल खोलेर र पंखा खोलेर कोठामा हावा चलाउनुहोस् । मिल्दोजुल्दो, मैनबत्ती वा केहि पनि बाल्नु हुँदैन । पर्दा हटाउँदा सावधान रहनुहोस्, किनकी कोठा खतरनाक ग्याँसले भरिएको छ ।

यसअघि फ्ल्याटमा काम गर्ने एक महिलाका अनुसार अन्जु पैसाको अभावका कारण तनावमा थिइन् । अन्जुको घरमा काम गर्ने महिला बिहानै फ्ल्याटमा पुगेपछी ढोका नखुले पछी उनले छिमेकीलाइ खबर गरेकी थिइन ।

छिमेकीहरूले झ्यालबाट फ्ल्याट भित्र हेर्दा घटना भएको एकिन भएपछी प्रहरीलाइ खबर गरेका थिए । शनिबार राति करिब ९ बजे यसबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
महिलाका श्रीमानको गत वर्ष कोरोनाकै कारण मृत्यु भएको छिमेकीले बताएका छन् । त्यसबेलादेखि यो परिवार ठुलो आर्थिक समस्यामा परेको थियो । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु निसास्सिएर भएको हो वा विषाक्त पदार्थ सेवनबाट भएको हो पोष्टमार्टम रिपोर्टमा खुल्ने प्रहरीले बताएको छ ।

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा
भदौं ११, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन...
पुरा पढ्नुहोस् ..
फिफाले लगायो भारतमाथि प्रतिबन्ध
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो । प्रशासनिक समस्या समाधान...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters