Search
Generic filters

सिरहामा सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या

सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो ।

घरमै सुति रहेको अवस्थामा गए राति धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या भएको प्रहरीले जानकारी दिएको छ । सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी रहेको थियो ।

महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए ।

सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

हत्याबारे प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरीरहेको छ ।

’उनीहरु दुवैको ओछयानमै शव फेला परेको छ’, सिरहा प्रहरी प्रवक्ता डीएसपी सुभाष ढकालले बताए, ’शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ ।

घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने सुभाष ढकालले जनाए । दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । नेपाल खबरमा समाचार छ ।

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि कक्षा ६–९ का विद्यार्थीले पाठ्यपुस्तक पाएनन्, शिक्षकसमेत अलमलमा
सिरहा — लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण भएपछि अस्पतालले चर्चिएको जग्गाको स्वामित्वको विवाद बल्झिएको छ । लहानका अग्रणी व्यापारिक घराना मुरारका र शारडा परिवारले...
पुरा पढ्नुहोस् ..
योजना शिलान्यास गर्दै, अलपत्र छाड्दै
कृषि र पर्यापर्यटन सुधार योजनाका लागि बजेट छुट्याइयो तर उपयोग हुन सकेनसिरहा — प्रदेश सरकारले आवश्यकता नभएको ठाउँमा र हचुवामा बजेट बाँड्दा योजना अलपत्र परेका छन् । सिरहामा कृषि र पर्यापर्यटन सुधार योजनाका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters