Search
Generic filters

५१ प्रतिशत मत गनेर सकियो । बालेनको मतान्तर अझै धेरै

काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मत ९६ हजार ९४४ मत गनी सकिएको छ भने मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेर अग्रस्थानमा रहेका छन् । साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म ल्याएको मत जम्मा गणनाको ३६ प्रतिशत हुन आउछ ।

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?
काठमाडौंमा हैजा संक्रमण हुनसक्ने भन्दै सडकमा पानीपुरी, चटपटे र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक्न लगाएको छ । स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको पैदलमार्गमा यो कार्यलाई लिएर बहस भइरहेका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters